
काठमाडौं, २६ असोज । गायक तथा सर्जक कस्तुप पन्तले नयाँ गीत ‘कसो गरम म’ सार्वजनिक भएकाे छ । पन्तकै लय तथा शब्द रहेको गीतमा गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् ।
गीतको भिडियोमा सर्जका पन्तको अलवा जुना गुरुङ, यशु भट्टराई र अशोक पौडेल लगायतका कलाकारको अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन्, भने सम्पादन अमृत चापागाईंको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com