असार १४, काठमाडौं ।
आर्थिक संकटमा फसेको श्रीलंकाले आगामी जुलाई १० सम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवाका लागि इन्धन बिक्रीमा रोक लगाएको छ।
सोमबार मध्य रातदेखि स्वास्थ्य, कानून व्यवस्था, ढुवानी, विमानस्थल, खाद्यान्न र कृषि सेवाले मात्र इन्धन आपूर्ति पाउनेछन्। समाचार संस्था एएफपीका अनुसार सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले आज रातीदेखि अत्यावश्यक सेवाहरू बाहेक कसैलाई पनि इन्धन आपूर्ति नगरिने बताएका हुन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com