पुस, २३ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साझा बस चढेर ललितपुर पुगिन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मदन पुस्तकालय र पिम्बाहलको अवलोकन गरेकी छिन् । उनी साझा यातायातको विद्युतीय बस चढेर मदन पुस्तकालय पुगेकी थिइन् । उनले केही समय पिम्बाहल क्षेत्रमा पनि बिताइन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com