असार, २५ । राष्ट्रिय सभाको बैठक एक दिनपछि सरेको छ । आजका लागि बोलाइएको बैठक एक दिन पछि सरेको हो ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com