काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.२० अंकमा आएको छ ।
३ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ११ सय ८० कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com