भदौ, ६ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैँयामा कारोबार भईरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९५ हजार ५०० थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाले घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com