भदौ, ८ । आमूल परिवर्तन मसिहा पार्टी नेपालको बैठक भोली बस्दैछ । बैठक पार्टीको केन्द्रिय कार्यालय सुकेधारामा बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी निर्वाचनको तयारीबारे छलफल, निर्वाचनका लागि विभिन्न विभागिय समिति बनाउने र निर्वाचनमा सवै क्षेत्रमा प्रत्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल गरिने पार्टीका कोषाध्यक्ष नोर्बु शुेर्पाले बताए ।
यस्तै, बैठकले पार्टीको आर्थिक रणनीतिका विषयमा छलफल गर्ने कोषाध्यक्ष शेर्पाको भनाई छ । बैठकले जिल्ला समितिलाई शशक्त बनाउनका लागि केन्द्रिय कमिटिने निर्देशन जारी तयरी गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com