भदौ, ९ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको दिल्ली प्रस्थान गरेका छन् ।
साउन २२ गतेमात्र नेपाल फर्किएका कांग्रेस पूर्व उपसभापति निधि आज बिहान फेरि भारत लागेका हुन् । उनी भदौ १५ गते स्वदेश फर्किने छन् ।
साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि उनी भारत गएको बुझिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com