असोज, २३ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी मंसीर ४ को चुनावका लागि प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टराईले आज २ बजे उम्मेदवारी दिएका हुन् ।
२०५६ र २०६४ को चुनावमा हारेका भट्टराई २०७० र २०७४ मा विजयी भएका थिए । भट्टराई योसहित खोटाङ जिल्लाबाट पाँचौ पटक चुनाव लड्न लागेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com