मंसिर, २६ । हरेक विश्वकपमा सर्वाधिक गोलकर्तालाई गोल्डन बुटबाट सम्मानित गरिन्छ । यदि दुई वा सोभन्दा खेलाडीको गोलको संख्या समान भएको भने पेनाल्टी बाहेकको गोललाई मान्यता दिएर गोल्डन बल प्रदान गरिन्छ । त्यति हुँदा पनि गोल संख्या समान भयो भने धेरै एसिस्ट गर्ने खेलाडीलाई गोल्डन बुट प्रदान गरिन्छ । गोल्डन बुट दिने चलन सन् १९८२ को विश्वकपदेखि सुरु भएको हो ।
यस विश्वकपमा हालसम्मका सर्वाधिक गोलकर्ता
१. किलियन एमबाप्पे – फ्रान्स – ५
२. लियोनल मेस्सी -अर्जेन्टिना – ४
३. ओलिभियर जिरु -फ्रान्स- ३
४. कोडी गाक्पो -नेदरल्याण्ड – ३
५. मार्कस रासफोर्ड -इंग्ल्याण्ड – ३
६. अल्भारो मोराटा स्पेन – ३
७. एनर भ्यालेन्सिया इक्वेडर – ३
८. बुकायो साका इंग्ल्याण्ड – ३
९.रिचार्लिसन ब्राजिल – ३
१०. गोन्कालो रामोस पोर्चुगल – ३
ratopati
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com