फागुन, ३० । सोलुखुम्बुको नेचासल्यान स्थित विपि कोइराला संस्कृत क्याम्पसको स्ववियु सभापतिमा मोहन बस्नेत सर्वसहमतिबाट चयन भएका छन् । क्याम्पसमा भएको विद्यार्थी संगठनको भेलाले अनेरास्ववियु क्रान्तिकारीबाट बस्नेत सर्वसहमतबाट सभापतिमा चयन भएका हुन् । त्यस्तै, सदस्यमा अनेरास्ववियु क्रान्तिकारीबाट पबित्रा बर्देवा र
अनेरास्ववियुबाट गंगा निरौला चयन भएका छन् । स्ववियु कमिटीको सचिव र कोेषाध्यक्षमा भने सहमति जुटेन । सोही पदका लागि भने चुनाव हुने भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com