काठमाडौंका बानेश्वरस्थित बागमती खोला किनारमा एक युवकको शव भेटिएको छ । बागमदी खोला किनारमा बुधबार बिहान काठमाडौं शंखमुलका २० वर्षीय विकास महराको शव फेला परेको हो ।
मृतक युवकको साथबाट खाली सिरिञ्जको कभर थान एक, मोबाइल थान एक फेला परेको छ । जसकारण उनी लागुऔषध प्रयोगकर्ता भएको हुन नसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com