काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको शनिबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धसतक पुरा गरेका छन् ।
उनले ३० बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले अर्धसतक बनाएका हुन् । यसअघि नेपालका ब्याट्सम्यान कुशल मल्लले पनि अर्धसतक पुरा गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com