जाजरकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द श्रमदान गर्न जाजरकोट पुगेका छन् ।
अघिल्लो हप्ता जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितको वासस्थान बनाउनका लागि उनी जाजरकोट पुगेका हुन् ।
जाजरकोटस्थित नलगढ–१ २चिउरीका एकल परिवार कले बिकको घरको पुनर्निर्माण सुरु गरि श्रमदान अभियानको उद्घाटनसमेत गरेका छन् ।
नेपाल महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाडमा रहेको चिउरी बस्तीबाट भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com