साउन, १६ । बर्षाका कारण नदिकोजलस्तर बढ्दा भक्तपुरमा नदिछेउका बस्तीमा बाढि पसेको छ । बर्षाका कारण हनुमन्ते खोलामा बढि आउदा अधिकांश तटीय बस्ती डुबानमा पारेको हो । भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह, राममन्दिर, सल्लाघारी लगाएत आसपासका बस्तीमा बाढि पसेको छ ।
यसैगरी मध्यपुर थिमीको राधेराधे, चारदोबाटो, गठ्ठाघर, बालकोटको तल्लो क्षेत्रमा डुवान भएको थियो । सडकमा बाढि छिरेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com