काठमाण्डौ, साउन १० । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो संख्यामा स्वयमसेवक माग गरेको छ । पार्टी कार्यालय बसुन्धरामा रहि बिहान १० देखि साँझ ६ बजेसम्म काम गर्नका लागि स्वयमसेवक माग गरेको एक नेताले बताए ।
पार्टी कार्यालयको जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग भएको छ । स्वयमसेवकको कार्यअवधि २ महिनामात्रै रहने छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com