काठमाण्डौ, साउन १४ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमाल घिसिङ साधनाका लागि ओशो तपोबन पुगेका छन् । घिसिङसहित तपोबनमा ध्यान तथा साधनाका लागि प्राधिकरणको टीम नै पुगेको हो । केही दिनदेखि घिसिङ त्यहाँको नियमहरु पालना गर्दै ध्यानमा रहेका राष्ट्रका लागि तपोवन कार्यक्रमका संयोजक सोविता सिम्खडाले बताइन् । काठमाण्डौबाट नजिकै रहेको तपोबनमा धेरै मानिसहरु योग, ध्यान र साधना गर्न पुग्ने गर्दछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com