काठमाण्डौ । सांसद डा.सुनिल शर्माको पहलमा पशुपतिमा बेवारिसे अन्त्येष्टि गरिएको छ । केहिसमयदेखि पशुपतिमा ९ वटा शव अलपत्र अवसथामा थिए । ती बेवारिसे सवको सामूहिक डा.सुनिल शर्माको पहलमा अन्त्येष्टि गरिएको हो ।
सोही क्रममा उहाँले १०० वटा शवहरूलाई कात्रो प्रदान गर्ने र १०० वटा शवहरूको अन्त्येष्टिमा लाग्ने खर्चका लागि रू ५ लाख सहयोग गर्ने घोषणा पनि गर्नुभयो । कार्यक्रममा बिनय जंग बस्नेत, पूजा बस्नेत, सन्तोष कार्की, गणेश खड्का, सन्तोष फुयाल लगायतको उपस्थिति रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com