काठमाडौँ । काठमाडौँ महानगरपालिकामा महानगर प्रहरीले साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको छ। शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
पाण्डेले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने समेत बताए । काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com