फागुन, ४ । नेकपा एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक यही साता बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा फागुन ८, ९ र १० गते बस्ने एमालेका एक नेताले बताएका छन्। बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ।
त्यसैगरी बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरण तथा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डा पनि निर्धारण हुनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com