असार, १९ । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । राष्ट्रपति पौडेलले भारतमा गराएको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । यसअघि पौडेलको उपचार खर्च निकासा गर्न परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com