माघ, १९ । नेपाली कांग्रेसले पार्टीबाट १० जना सांसदलाई संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले पार्टीबाट संसदीय समितिको संयोजक तोकेको हो ।
समितिमा पार्टीबाट तोकिएका संयोजकहरुः
१। अर्थ समिति – रामनाथ अधिकारी
२। अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति – डा। नारायण खड्का
३। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति – रमा कोइराला पौड्याल
४। कानून न्याय तथा मानव अधिकार समिति – नागिना यादव
५। कृषि, सहकारी तथा प्राकृति स्रोत समिति – कुसुमदेवी थापा
६। महिला तथा सामाजिक मामिला समिति – आशा विक
७। राज्य व्यवस्था तथा सुशासन समिति – दिलेन्द्रप्रसाद वडू
८। पूर्वाधार विकास समिति – दिनेश कुमार यादव
९। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति – लिलादेवी बोखिम ९लिम्वू०
१०। सार्वजनिक लेखा समिति – श्यामकुमार घिमिरे
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com