माघ, १६ । नेपाली कांग्रेसले आजदखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ ।
आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले अभियान सुरुवात गरेको हो ।
अभियानअन्तर्गत आज सबै वडा तहमा कांग्रेसले कार्यक्रम गरेको छ । अभियानका लागि काँग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाएको छ ।
यो अभियान २६ गतेसम्म सञ्चालन हुनेछ भने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com