फागुन, २१ । प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार बैठक स्थगित हुने बारेको मौखिक जानकारी आएकाले सूचना निकालिनेछ । विकसित राजनीतिक घटनाक्रमपछि बैठक स्थगित गरिएको हो ।
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि तय भएको थियो भने प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com