जेठ, ३०। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि ७९ बर्षीय पौडेललाई गंगालालमा भर्ना गरिएको हो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com