चैत, १२ । संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ । संवैधानिक परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएका थिए । तर, अन्तिममा बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । अब परिषद्को अर्को बैठक आगामी चैत १८ गते ११ बजे बस्ने छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com