चैत, १४ । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाडेका छन्। पार्टीको कुनै जिम्मेवार पदमा नरहेका खरेलले रवि लामिछाने नेतृत्वको रास्वपा छाडेको जनाएका छन् । खरेलले केहि दिनअघि सभापति रबि लामिछानेविरुद्ध अभिव्यक्ति दिएका थिए । त्यसपछि अनुशासन आयोगले उनीसँग लिखित जवाफ मागेको थियो। खरेलले स्पष्टीकरण नदिई राजीनामा दिएको पत्र पठाएका छन् खरेल गत वर्ष बारामा भएको उपनिर्वाचनमा रास्वपाबाट उठेर पराजित भएका थिए।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com