माघ २५ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने भएको छ। बुधबार बिहान प्रधानमन्त्रीसँगको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको हो।
बालकोटमा प्रचण्ड र ओलीबीच डेढ घन्टा लामो छलफल भएको थियो।
ओली उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन्। यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो।
यद्यपि रास्वा सरकारबाट बाहिरिसकेको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com