वैशाख, ३१ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्र्शन गरेको छ । आइतबार बिहान १० बजे नविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पस प्रांगणमा आयोजना गरिएको विरोध प्रदर्शनमा नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपीहरुमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com