फागुन, ८ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ । बैठक फागुन १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा
पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डाबारे छलफल हुने माओवादीका एक नेताले बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com