काठमाण्डौ, साउन २० । साताको अन्तिम कारोबार गर्ने दिन आज सेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार परिसूचक नेप्से ३४.८५ अंकले गिरावट भएर २११३.३० अंकमा बन्द भएको छ । आज ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com