काठमाडौ, २४ भदौ । प्रि -ओपन सेसनमा नेप्से सूचक ०.८० विन्दुले बढेको छ । यससँगै सूचक १९३३.२५ विन्दुमा रहेको छ । ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको २२ सय २६ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com