१४ असार, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो ।
तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com