भदौ, ९ । गठबन्धन दलले आगामी निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको कार्यदललाई सबै निर्वाचन क्षेत्रको प्रतिवेदन बनाउन निर्देशन दिएको छ ।
सत्तारुढ गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले १६५ निर्वाचन क्षेत्रकै अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो ।
शीर्षस्थ नेताहरुले दिएको निर्देशन अनुसार आज ४ बजे कार्यदलको बैठक बस्ने एक नेताले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com