असोज, २२ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ ।
हिजोदेखि नै स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारीलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरो आएकोे छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com