मंसीर, ७ । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट विजयी भएका छन्। बिष्टले २८ हजार ४७६ मतले विजयी हासील गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी०की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन्। बिष्टले झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com