मंसिर, १६ । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । बिहीबार सुनसरी(४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै कार्कीले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने बताएका हुन् । उनले फेरि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दावी पनि गरेका छन् ।
उनले आफुलाई मतदान गरेर विजयी गराएको भन्दै मतदाताहरुलाई धन्यवाद दिए । मन्त्री कांर्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com