काठमाडौं। मन्त्री परिषद बैठक सुरू भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्री परिषद बैठक सुरू भएको हो ।
नागरिक उडययन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि आइपुगेका हुन । बैठक नियमित हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com