काठमाडौं, २७ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पछि सारिएको छ ।
आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक सार्नुको कारण भने खुलाइएको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com