काठमाण्डौ, १० । सरकारले ७१ जना सहसचिवको एकैपटक सरुवा गरेको छ ।
विभिन्न मन्त्रालय, निकाय, आयोग सचिवालय तथा कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरिएको हो । सरुवा सूचीअनुसार प्रशासन सेवा समूहका ५० जना, इञ्जिनियरिङ सेवा समूहका नौ जना, शिक्षा सेवा समूहका ६ जना, वन सेवा समूहका चार जना र स्वास्थ्य सेवा समूहतर्फका एक जना रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com