माघ, २९ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार गरिएको छ ।
क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै महानिर्देशक रिजालमाथि दुर्व्यवहार गरेको हो । रिजाललाई संगठनका युवाले सोमबार मिनभवनमा नै पुगेर कालोमोसो दलेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com