फागुन, १६ । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो । असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो ।
अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ । यस्तै, एउटा विधेयक सरकारले संसद्मा ‘टेबुल’ गर्ने छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com