चैत, ४ । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । जनता समाजवादी पार्टी ९जसपा० की सांसद मञ्जु शर्मा अन्सारीको निधनको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगन गरिएको हो । अब प्रतिनिधिसभाको अर्को बैठक चैत ५ गते सोमबार बिहान ११ बजे बस्ने छ।
आइतबार उपचारका क्रममा जसपा समानुपातिक सांसद अन्सारीको निधन भएको हो। शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com