काठमाण्डौ, साउन १९ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा चुनावको मितिबारे छलफल हुनेछ । संभवत आजै निर्वाचनको मिति घोषणा हुनसक्ने संभावना रहेको छ ।
बैठकमा अन्य मन्त्रालय गत एजेन्डाहरूमा पनि छलफल हुनेछ । हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com