भदौ, १ । नेकपा माओवादी केन्द्रले बिहीवार पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने भएको हो । बैठक बिहिबार बिहान ८ बजे बस्नेछ ।
बैठकमा सङ्गठनसम्बन्धी एजेन्डामा केन्द्रित भएको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com