भदौ, २ । राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक प्रस्तुत गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ ।
सो विधेयकमाथि प्रतिनिधिसभामा अहिले छलफल भइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com