भदौ, १८ । काठमाडौं क्षेत्र नं २ प्रदेश सभा (ख) बाट युपी लामिछाने सिफारिस भएका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले उनको नाम सिफारिस गरेको हो । लामिछाने नेविसंघका पूर्व प्रवक्ता हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com