भदौ, १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेका स्रोतले जानकारी दियो ।
“चुनाव घोषणा भइसके पनि सेवा सुविधा लिने, संसद्को कार्यकाल लम्ब्याउन खोज्ने प्रवृत्तिको प्रतिकार गर्दैै राजीनामा घोषणा गर्न लाग्नुभएको हो,” राप्रपा स्रोतले भन्यो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com