भदौ, १९ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसि अस्पताल भर्ना भएका छन् । सुगर र प्रेसका कारण स्वास्थ्यमा समस्या देखिएपछि केसि काठमाडौंको धुम्बाराही स्थित हेम्स हस्पिटल भर्ना भएका हुन् । उनी आमा चन्द्र कुमारी केसिको काजकिरियाको काममा सोलुखुम्बुको सल्यानमा बसिरहेका थिए । सोही समयमा सुगर तथा प्रेसरका कारण उनी अचानक बिरामी परेका हुन् । लगत्तै उपचारका लागि हेलिकप्टर मार्फत लागि काठमाडौं ल्याइएको थियोे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com