भदौ, ३१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ । डेंगी संक्रमण भएपछि महामन्त्री थापा घरमै आराम गरिरहेका उनको सचिवालयले जनाएको छ । उनलाई बिहिबार उच्च ज्वरो आएको थियो ।
शुक्रबार भने ज्वरो केही कम भएको छ । ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com